गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय मोहना

मोहना, धनगढी

गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय मोहना

मोहना, धनगढी

EN न्यून व्यान्डविथ Invert Color A- A A+

  1. म निषेधित क्षेत्रमा पदयात्रामा जान चाहन्छु?के मैले ब्यक्तिगत रुपमा पदयात्रा अनुमति प्राप्त गर्न सक्छु?

    ब्यक्तिगत रुपमा पदयात्रा अनुमति प्रदान गरिने ब्यवस्था छैन। नेपालका आधिकारिक ट्रेकिङ एजेन्सी मार्फत् पदयात्राको अनुमति प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले आफूलाई उपयुक्त लाग्ने ट्रेकिङ एजेन्सीसँग सम्पर्क गर्नुहोला।
     
  2. पदयात्रामा के म एक्लै जान सक्दछु?

    यी क्षेत्रमा एक्लै पदयात्रामा जाने अनुमति छैन।
     
  3. पदयात्रामा जाँदा के मैले सधैँ पदयात्रा अनुमति, permit  साथमै राख्नुपर्छ?

    पासपोर्ट र पदयात्रा अनुमति यात्राभर साथमै राख्नुहोला।
     
  4. पदयात्रा अनुमतिमा उल्लेख गरिएको बाहेक अन्य ठाउँ जान पाउँछु?

    अनुमति पत्रमा तोकिएको रुट वा ठाउँ बाहेक अन्य ठाउँ वा रुटमा जान निषेध छ।

 


पछिल्लो अपडेट गरिएको : 2024-03-20 19:04:42 19:04:42
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter