गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय मोहना

मोहना, धनगढी

गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय मोहना

मोहना, धनगढी

EN न्यून व्यान्डविथ Invert Color A- A A+

Working भिषा बारे सोधिने प्रश्न

  1. Working भिषाको शुल्क कति लाग्दछ?

    ६० अमेरिकि डलर प्रति महिना। बहुप्रवेशी सुविधाको लागि थप ६० डलर प्रति महिना।
     
  2. मैले मेरो आश्रितहरुको लागि भिषा कसरी प्राप्त गर्न सक्छु?

    तपाईले लिएको Working भिषा तथा तपाईका आश्रितबारे विवरण खुलाई प्राप्त भएको सम्बन्धित मन्त्रालयको सिफारिशको आधारमा।
     
  3. मेरो श्रीमति जो आश्रित भिषा अर्थात् Dependent Visa मा छन्। के उनले काम गर्न पाउँछिन्?

    आश्रित भिषामा नेपाल बस्नेले काम गर्न पाउँदैनन्।
     
  4. यो भिषा जारी गर्न कति समय लाग्दछ?

    आवश्यक कागजात पूरा गरि भिषाको लागि आवेदन गरेको खण्डमा सोहि दिन।


पछिल्लो अपडेट गरिएको : 2024-03-20 19:04:42 19:04:42
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter